भाषागत बाधा बिनै जोकोही व्यक्ति, जुनसुकै ठाउँ तथा संस्कृतिसँग जोडिनुहोस्

आफ्नो क्यामेरा प्रयोग गरी अनुवाद गर्नुहोस्

आफूले देखेका कुराहरू तत्काल अनुवाद गर्न क्यामेरा ती कुराहरूतिर देखाए पुग्छ

इन्टरनेट छैन? कुनै समस्या छैन।

इन्टरनेट नभए पनि अनुवाद गर्न मिल्छ। त्यसका लागि एउटा भाषा डाउनलोड गर्नुहोस्।

कुराकानी गर्नुहोस्

फरक भाषा बोल्ने कुनै व्यक्तिसँग कुरा गर्नुहोस्

सम्बन्धित आइकन र सचित्र आकारहरूसहित साइकल लेनमा जापानी भाषाबाट अङ्ग्रेजी भाषामा अनुवादित "stop!" शब्द देखाएको Pixel फोन सम्बन्धित आइकन तथा सचित्र आकारहरूसहित Translate को अफलाइन डाउनलोड गर्ने सुविधा देखाएको Pixel फोन सम्बन्धित आइकन र सचित्र आकारहरूसहित Translate को कुराकानी गर्ने सुविधा देखाएको Pixel फोन

कुनै कुरा बोल्दा बोल्दै उक्त कुरा अनुवाद गर्नुहोस्

बोलेका कुरा बुझ्न ट्रान्स्क्राइब गर्ने सुविधा अन गर्नुहोस्

जुनसुकै एपबाट अनुवाद गर्नुहोस्

तपाईंले जुनसुकै एप प्रयोग गर्दै गरेको भए तापनि टेक्स्ट कपी गर्नुहोस् र सो टेक्स्ट अनुवाद गर्न ट्याप गर्नुहोस्

टाइप गर्नुहोस्, भन्नुहोस् वा हातले लेख्नुहोस्

तपाईंको किबोर्डमा टाइप गर्न नमिल्ने वर्ण वा शब्दहरू हाल्न भ्वाइस इनपुट प्रयोग गर्नुहोस् वा हातले लेख्नुहोस्

सम्बन्धित आइकन र सचित्र आकारहरूसहित Translate को ट्रान्स्क्राइब गर्ने सुविधा देखाएको Pixel फोन सम्बन्धित आइकन र सचित्र आकारहरूसहित Translate को ट्याप टू ट्रान्स्लेट सुविधा देखाएको Pixel फोन सम्बन्धित आइकन र सचित्र आकारहरूसहित Translate को हस्तलेखन सुविधा देखाएको Pixel फोन

सेभ गरिएको छ

डकुमेन्टको अनुवाद

वेब अनुवाद

आफ्ना अनुवादहरू सेभ गर्नुहोस्

जुनसुकै डिभाइसबाट शब्द तथा वाक्यांशहरू तुरुन्तै प्रयोग गर्न तथा हेर्न ती शब्द तथा वाक्यांशहरू सेभ गर्नुहोस्

सम्बन्धित आइकन तथा सचित्र आकारहरूसहित Translate को फ्रेजबुक सुविधा देखाएको ल्यापटपको चित्र

उक्त डकुमेन्टमा के छ?

आफ्ना फाइलहरूको फर्म्याट नबिग्रने गरी जादुमय रूपले अनुवाद गर्न ती फाइलहरू अपलोड गर्नुहोस्

सम्बन्धित आइकन तथा सचित्र आकारहरूसहित Translate को डकुमेन्ट अनुवाद गर्ने सुविधा देखाएको ल्यापटपको चित्र

वेबसाइटहरू अनुवाद गर्नुहोस्

पूरै वेबपेज अनुवाद गर्न चाहनुहुन्छ? पूरै वेबपेज अनुवाद गर्न URL मात्र हाले पुग्छ।

सम्बन्धित आइकन तथा चित्रण सचित्र आकारहरूसहित Translate को वेबसाइट अनुवाद गर्ने सुविधा देखाएको ल्यापटपको चित्र

Google Translate प्रयोग गरी हेर्नुहोस्

आफ्नो ब्राउजर मा Google Translate प्रयोग गर्न थाल्नुहोस्। वा आफ्नो मोबाइलमा प्रयोग गर्नका लागि एप डाउनलोड गर्न तल दिइएको QR कोड स्क्यान गर्नुहोस्।

संसारसँग परिचित हुन र मान्छेहरूसँग विभिन्न भाषामा कुराकानी गर्न यो एप डाउनलोड गर्नुहोस्।

यो एप इन्स्टल गर्नुहोस्