अनुवादक
१०० भन्दा बढी भाषामा संसारको अन्वेषण गर्नुहोस्।
तपाईँलाई १०० भन्दा बढी भाषाहरू बुझ्न र कुराकानी गर्न Google अनुवादकले मद्दत पुर्याउने केही तरिकाहरू:
-
प्रकार
तपाईँको किबोर्ड मात्र प्रयोग गर्नुहोस्
-
कुराकानी
द्विभाषिक कुराकानी गर्नुहोस्।
-
स्न्याप गर्नुहोस्
पाठका छविहरू एउटा फरक भाषामा अनुवाद गर्नुहोस्।
-
हेर्नुहोस्
तत्काल अनुवादहरू हेर्न तपाईँको फोनको क्यामेरा प्रयोग गर्नुहोस्।
-
लेख्नुहोस्
तपाईँको औँलाले अक्षर वा वर्णहरू कोर्नुहोस्।
-
अफलाइन
डेटा जडान बिना नै पाठ अनुवादहरू प्राप्त गर्नुहोस्।

