धनी बुबा गरिब बुबा (अङ्ग्रेजी: Rich Dad Poor Dad) रोबर्ट कियोसाकीस्यारोन लेक्टरद्धारा लिखित एक चर्चित पुस्तक हो। यो पुस्तकले वित्तीय स्वतन्त्रताको बारेमा वकालत गर्दछ। यस पुस्तकमा कसरी लगानी गर्ने, कसरी व्यापारलाई प्रवर्द्धन गर्ने कुराहरू समेटिएका छन्।

धनी बुबा गरिब बुबा
लेखक रोबर्ट कियोसाकीस्यारोन लेक्टर
देश अमेरिका
भाषा अङ्ग्रेजी
प्रकार व्यक्तिगत वित्त, उद्यम, व्यापार, लगानी, अर्थशास्त्र
प्रकाशक वार्नर बुक्स एड
प्रकाशित मिति
अप्रिल १, २०००
मिडियाको प्रकार Hardback and paperback
पृष्ठ २०७
आइएसबिएन 0-446-67745-0
OCLC 43946801
332.024 22
एलएलसी वर्गीकरण HG179 .K565 2000


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्