२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६

त्रिविको जग्गा खोज्न त्रितालको नेतृत्वमा समिति

त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य–सचिव रहेकी छन् ।

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

जनमतको नेतृत्वमा मधेश सरकार बनाउन गृहकार्य

मधेश प्रदेशमा जनता समाजवादी पार्टीको सरकार विस्थापित गरी जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने कसरत सुरु भएको छ । जसपाका सरोजकुमार यादवको नेतृत्वको मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएपछि एमाले, माओवादीको मूल नेतृत्व जनमतलाई मुख्यमन्त्री दिएर केन्द्रीय समीकरणअनुसार मधेश सरकार बनाउने गृहकार्यमा लागेको हो ।

भारतमा अन्तिम मतदान आज

भारतमा सातौं तथा अन्तिम चरणको लोकसभाको चुनाव आज (शनिबार) हुँदै छ । आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ । 

अधिकतम तापक्रम ४३ डिग्री, तर, गरिबलाई केको गर्मी !

अत्यधिक गर्मी बढेसँगै तराईका जिल्लाहरूमा ‘लू’ चलिरहेको छ । शुक्रबार मात्रै बाँकेको नेपालगन्ज, कैलालीको धनगढी, डोटीको दिपायल र सुर्खेतको वीरेन्द्रनगरमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो । गर्मीकै कारण कैयन् जिल्लामा विद्यालय बन्द गरिएको छ । अत्यावश्यक पर्दाबाहेक दिउँसो घर बाहिर निस्कन सक्ने अवस्था छैन । बजार क्षेत्र सुनसान देखिन्छन् ।

सगरमाथा आरोहणमा लापरबाही, गयो ज्यान

सगरमाथाको चुचुरो चुम्न सफल भएको खुसियाली पोखराका युवा विनोदबाबु बस्ताकोटीले परिवारसँग साट्न पाएनन् । जेठ ९ मा शिखरबाट ओर्लंदै गर्दा ‘क्याम्प फोर’ मा उनको ज्यान गयो । आरोहणमा लैजाने कम्पनीको गम्भीर ‘लापरबाही’ कै कारण विनोदले ज्यान गुमाएको परिवारको आरोप छ । उनीहरू अहिले कानुनी उपचार खोज्ने तयारीमा छन् । 

रेकर्डभन्दा माथि कामीरिता

विश्वप्रख्यात आरोही कामीरिता शेर्पाले हिमाल आरोहणमा प्रतिस्पर्धा नै गर्ने हो भने जुनसुकै रेकर्ड राख्ने क्षमता आफूमा भएको बताएका छन् । यसपालिको वसन्तकालीन हिमाल आरोहणमा लगातार दुई पटक सगरमाथा चढेर उनले ३० औं पटक सगरमाथा आरोहणको रेकर्ड बनाएका हुन् ।

कान्तिपुर अध्यक्ष सिरोहियाको रिहाइमा सीपीजेको स्वागत

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहाइ भएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्था द कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले स्वागत गरेको छ ।

गर्मी छल्दै स्वयम्भूका बाँदर [तस्बिरहरु]

अत्यधिक गर्मी बढेपछि मानिसलाई मात्रै होइन, पशुपन्छीलाई पनि सकस परेको छ । तापक्रम विस्तारै बढ्दै जाँदा मानिसहरुले गर्मी छल्न विभिन्न उपाय लगाइरहेका छन्, त्यसैगरी काठमाडौंको स्वयम्भू क्षेत्रमा बसोबास गर्ने बाँदरले पनि गर्मीबाट बच्न पानीसँग खेलेर भरपुर उपयोग गरिरहेका भेटिन्छन् । स्वयम्भू परिसरमा यहाँ रहेका पशुपन्छीकै लागि भनेर पोखरी बनाइएको छ । सो पोखरीमा शुक्रबार मध्याह्न बाँदर पानी खेलिरहेका भेटिए । 

सरकारको अपांगतामैत्री विपद् व्यवस्थापन कमजोर

६ वर्षअघि लडेर मेरुदण्ड पक्षघात भएका गुल्मीको इस्मा गाउँपालिका–२ सितुखाका ७२ वर्षीय टीकाबहादुर रायमाझीको कम्मरमुनिको भाग चल्दैन । उनको दिनचर्या घरैमा बसेर बित्छ । गत वैशाख ८ गते दिउँसो उनी सदाझैं पिंढीमा टहलिँदै थिए । अचानक बेस्सरी हावा चल्न थाल्यो । दुई–तीन दिनअघिदेखि जलिरहेको ठुलडाँडा जंगलको आगो हावाको बेगसँगै बस्तीमा छिर्‍यो । 

शुक्रबार थोरै घट्यो गर्मी, ‘लू’ को जोखिम कायमै

अघिल्ला दिन झैँ शुक्रबार पनि देशभरका विभिन्न चार स्थानमा अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस माथि मापन भएको छ । शुक्रबार नेपालगञ्जमा सबैभन्दा बढी अधिकतम तापक्रम ४३ डिग्री सेल्सियस मापन भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जुन बिहीबारको भन्दा १.२ डिग्री सेल्सियसले मात्रै कम हो ।

सञ्चारसम्बन्धी कानूनलाई समावेशी बनाउन सक्दो पहल गर्नेछु : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अब बन्ने सञ्चारसम्बन्धी कानूनलाई समावेशी बनाउनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्छौं: कानूनमन्त्री गिरी

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रुपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरुसँग छलफल गर्दै मन्त्री गिरीले कानून निर्माणका लागि सुझाव माग्न सुझाव बैंक स्थापना गर्ने तयारी गरिएको बताए ।

लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक : नेता निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक गणतन्त्रको राम्रो पक्ष सबैलाई बुझाउन आवश्यक रहेको बताएका छन् ।

Driving License Eligibility Test

Score 70% to be an eligible candidate for License Exam
Province News
बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ

रासस

इलाममा बुबाको हत्या गरी फरार रहेका छोरा पक्राउ परेका छन् । इलामको माई नगरपालिका–१० ढोडेनीका ६६ वर्षीय दिलबहादुर राईको हत्या गरी फरार रहेका ३५ वर्षीय रामबहादुर राईलाई शुक्रबार पक्राउ गरिएको हो ।  

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

जग्गा दिए सेनाले हेलिप्याड बनाइदिने 

आनन्द गौतम

फुङलिङ नगरपालिका वा सरोकारवाला निकायले जग्गा उपलब्ध गराए नेपाली सेनाको दुर्गादल गुल्मले हेलिप्याड निर्माण गरिदिने भएको छ । सदरमुकाम आसपासमा हेलिप्याड निर्माणका लागि गुल्मले प्रस्ताव गरेको हो । 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

लागुऔषध प्रयोगकर्तामाथि प्रहरी आक्रामक 

आनन्द गौतम

जिल्लामा लागुऔषध प्रयोगकर्ताप्रति प्रहरी आक्रामक बनेको छ । वैशाख अन्तिम सातादेखि जेष्ठ दोश्रो सातासम्म प्रहरीले आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको हो । 

संखुवासभा सञ्चार सम्पर्कविहीन

संखुवासभा सञ्चार सम्पर्कविहीन

कान्तिपुर संवाददाता

तेह्रथुमको बसन्तपुर-तुम्लिंगटार खण्डमा नेपाल टेलिकमको अप्टिकल फाइबर ब्रेक भएपछि बुधबार साँझबाट संखुवासभा सञ्चार सम्पर्कविहीन बनेको छ ।

ताप्लेजुङमा ५८ वर्ष यताकै गर्मी

ताप्लेजुङमा ५८ वर्ष यताकै गर्मी

आनन्द गौतम

हिमाली जिल्ला ताप्लेजुङमा ५८ वर्ष यताकै तापक्रमको रेकर्ड तोडिएको छ । जल तथा मौषम विज्ञान फिल्ड कार्यालय ताप्लेजुङका अनुसार गत शनिवार सदरमुकाम फुङलिङमा २९ डिग्री रेकर्ड गरिएको थियो भने बुधवार २८.८ डिग्री तापक्रम रेकर्ड भएको छ । 

धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा डढेलो

धनकुटा बजारसँगै रहेको सल्लेरी वनमा डढेलो

रमेशचन्द्र अधिकारी

धनकुटा बजारसंगै रहेको सल्लेरी राष्ट्रिय वनमा बुधवार दिउँसो लागेको डढेलो नियन्त्रणमा आएको छ । धनकुटा नगरपालिका-६ स्थित उक्त वनको आँखा अस्पताल नजिकबाट दिउँसो अढाइ बजेदेखि लागेको डढेलो दुई घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

कोशी बाट थप
योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

योजना विवरण नदिइएकोमा समन्वय समितिको चासो

सुनिता बराल

महोत्तरीका स्थानीय तहले काम गरिरहेका अधिकांश योजनाको जानकारी विवरण गोप्य राखिएको पाइएको जिल्ला समन्वय समिति महोत्तरीले जनाएको छ । अनुगमनका क्रममा अधिकांश योजना र आयोजनाहरु संचालन रहेको स्थलमा योजना विवरण भएको पाइएको समितिले जमाएको छ ।

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

दुई करोड बढीको भन्सार छलीका मालवस्तु बरामद 

शंकर आचार्य

प्रहरीले भन्सार छली गरेर ल्याएको ठूलो परिमाणको मालवस्तु बिभिन्न स्थानबाट बरामद गरेको छ ।

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

भारतबाट भित्र्याइएको धानसहित पक्राउ

शिव पुरी

रौतहटको ईशनाथ नगरपालिका–४ मा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको धानसहित एक जनालाई पक्राउ गरिएको छ । 

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

हावाहुरीले पोल ढलेपछि १५ घण्टादेखि विद्युत् आपूर्ति ठप्प

शिव पुरी

रौतहटको चन्द्रपुर नगरपालिकामा बिहीबार रातिको हावाहुरीले पोल ढलेर विद्युत् आपूर्ति बन्द भएको छ । ट्रान्सफर्मरसहितको पोल ढलेपछि  १५ घण्टादेखि विद्युत् आपूर्ति बन्द भएको हो । हावाहुरीले छाना उदाउँदा एक जना घाइते भएका छन् ।  

बालिका बलात्कारीलाई आठ वर्ष कैद

बालिका बलात्कारीलाई आठ वर्ष कैद

रासस

सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा  राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ ।

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

वीरगञ्जमा मापदण्ड विपरीत अस्पताल सञ्चालन

भूषण यादव

वीरगन्ज महानगरपालिका भित्र सञ्चालनमा रहेका दुई वटा निजी अस्पताल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । महानगरपालिकाको स्वास्थ्य समितिका अनुसार वीरगन्जको प्रभु हस्पिटल र निलकण्ठ अस्पताल मापदण्ड विपरीत सञ्चालन भइरहेको छ ।

मधेस बाट थप
तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

तामाकोशी सुख्खा पहिरो : अलपत्र परेका ६० जनाको उद्धार [अपडेट]

केदार शिवाकोटी

विगु गाँउपालिका–१ देउरालीमा सुख्खा पहिरो खस्दा अलपत्र परेका ६० जनाको उद्धार गरिएको छ । पहिरोले बाटो क्षतिग्रस्त बनाएपछि २५ जना विदेशी पर्यटकसहित पथ प्रदर्शक र भरियालगायत ६० जनाको वैल्पिक बाटो प्रयोग गरेर उद्धार गरेर लामाबगर ल्याइएको छ । जलविद्युत् आयोजनाले पहुँचमार्ग खन्ने क्रममा सुख्खा पहिरो खसेको थियफ ।

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भयो : महासचिव पोखरेल

प्रताप विष्ट

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत निर्वाचनमा मकवानपुर-१ निर्वाचन क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत साबित भएको बताएका छन् ।

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

तामाकोशी सुख्खा पहिरो अपडेट : खुल्न थाल्यो पहिरोले थुनिएको पानी

केदार शिवाकोटी

विगु गाउँपालिका-१, लामाबगरस्थित क्यालु खोला र देउरालीको बीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा आंशिक रूपमा थुनिएको  तामाकोशी सामान्य लयमा बग्न लागेको छ । शुक्रबार विहान करिब ११ बजेतिर सडक खन्ने क्रममा देउराली नजिकै  खसेको सुक्खा पहिरोले तामाकोशी नदी आंशिक रूपमा थुनिएको थियो ।

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

सडक खन्दा सुख्खा पहिरो : तामाकोशी आंशिक थुनियो, २५ विदेशीसहित ५० पर्यटक अलपत्र

केदार शिवाकोटी

दाेलखाकाे विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

मकवानपुरमा बस दुर्घटना : २० जना घाइते

प्रताप विष्ट

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  मनहरी गाउँपालिका–९ ज्यामिरे सडकखण्डमा शुक्रबार बिहान काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । 

सिन्धुलीमा बस दुर्घटना : बैंकका २५ कर्मचारी घाइते [अपडेट]

सिन्धुलीमा बस दुर्घटना : बैंकका २५ कर्मचारी घाइते [अपडेट]

राजकुमार कार्की

बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा बिहीबार दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । 

वाग्मती बाट थप
यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

यार्चा खोज्ने क्रममा भीरबाट लड्दा घाइते

आश गुरुङ

हिमाली जिल्ला मनाङमा यार्चा टिप्ने क्रममा भीरबाट लडेर एकजना युवक घाइते भएका छन् ।

छिपछिपे उपभोक्ता संस्थाको मुद्दा आइतबार अदालतमा पेश हुने

छिपछिपे उपभोक्ता संस्थाको मुद्दा आइतबार अदालतमा पेश हुने

नारायण शर्मा

छिपछिपे उपभोक्ता संस्थामा संचालक समिति र व्यवस्थापकको मिलोमतोमा २४ सय बचतकर्ताको १६ करोड ५८ लाख रकम हिनामिना भएको मुद्दा आइतवार जिल्ला अदालतमा पेश हुने भएको छ ।

दस वटा विद्यालयमा १-१ लाख रुपैयाँकाे अक्षयकोष स्थापना

दस वटा विद्यालयमा १-१ लाख रुपैयाँकाे अक्षयकोष स्थापना

नारायण शर्मा

कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नगरपालिका भित्रका १० वटा सामुदायिक विद्यालयमा अक्षयकोष स्थापनार्थ १० लाख रुपैयाँ  हस्तान्तरण गरेको छ ।

हावाहुरीले छानो उडाएर क्षति

हावाहुरीले छानो उडाएर क्षति

नारायण शर्मा

बिहीबार रातिको हावाहुरीले यहाँका डेढ दर्जन घरमा क्षति पुगेको छ । बिनयी त्रिवेणी गाउँपालिका, मध्यबिन्दु नगरपालिका, देबचुली नगरपालिका र गैडाकोट नगरपालिकाका विभिन्न वडामा रहेका घरका छाना उडाएको छ । 

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु 

रुखको हाँगा भाँच्चिँदा एक जनाको मृत्यु 

हरिराम उप्रेती

गोरखामा रुखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ चालिसेबाट घर फर्कंदै गर्दा हावाहुरीले बाटोमा रहेको समीको हाँगा भाँच्चिएर लाग्दा सहिद लखन गाउँपालिका–४ ताक्लुङका गिरबहादुर राना घाइते भएका थिए । 

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त

प्रतिक्षा काफ्ले

गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेको छ ।

गण्डकी बाट थप
गुल्मी सदरमुकाम पुग्ने सडक दैनिक ६ घण्टा बन्द

गुल्मी सदरमुकाम पुग्ने सडक दैनिक ६ घण्टा बन्द

गगनशिला खड्का

मदन भण्डारी राजमार्ग अन्तर्गतको रिडी–तम्घास खण्ड दैनिक ६ घण्टा बन्द हुन थालेको छ । सडक विस्तार र स्तरोन्नतिको कामका लागि शुक्रबारदेखि बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक बन्द हुन थालेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

रोहिणीका ८५ जना जेहेनदार छात्रालाई साइकल वितरण

रोहिणीका ८५ जना जेहेनदार छात्रालाई साइकल वितरण

सन्जु पौडेल

रुपन्देहीको रोहिणी गाउँपालिकाले विभिन्न विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरेको छ । 

जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कमल पन्थी

प्रहरीले जबरजस्ती करणी उद्योगमा फरार रहेका एक अभियुक्तलाई शुक्रबार पक्राउ गरेको छ ।

अत्यधिक गर्मीले गुलरियामा विद्यालय थप छ दिन बन्द

अत्यधिक गर्मीले गुलरियामा विद्यालय थप छ दिन बन्द

कमल पन्थी

अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष स्वास्थ्य असर देखिएको भन्दै गुलरिया नगरपालिकाका सबै विद्यालय थप छ दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

टाढाका विद्यार्थीलाई निःशुल्क छात्रावास 

टाढाका विद्यार्थीलाई निःशुल्क छात्रावास 

माधव अर्याल

शिक्षाको गुणस्तर घट्दै गएपछि चालु आर्थिक वर्षमा तिनाउ गाउँपालिकाले शैक्षिक सुधारको प्रयास थालेको छ । तिनाउ गाउँपालिका ६, मस्यामबाट यसको अभियान सुरुवात गरेको हो । तिनाउ गाउँपालिकामा ६ वडा छन् । मस्याममा दुई आधारभूत विद्यालयलाई कक्षा घटुवा गरी ‘बिग स्कुल’ को अवधारणालाई अघि बढाएको हो ।

पश्चिम नवलपरासीमा बिहीबार साँझदेखि विद्युत् सेवा अवरुद्ध 

पश्चिम नवलपरासीमा बिहीबार साँझदेखि विद्युत् सेवा अवरुद्ध 

नवीन पौडेल

हावाहुरीको कारण विजुलीको पोल र ट्रान्सर्फमरमा क्षती पुगेपछि पश्चिम नवलपरासीमा सेवा अवरुद्ध भएको छ । हावाहुरीले परासी, प्रतापपुर क्षेत्रमा विद्युत् पोल,तार र ट्रान्सर्फमरमा क्षती पुर्‍याएपछि बिहीबार साँझदेखि विद्युत् प्रसारण अवरुद्ध भएको हो ।

लुम्बिनी बाट थप
सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

सल्यानमा जिप दुर्घटना, पाँच जना घाइते 

विप्लव महर्जन

सल्यानमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । रोल्पाको गंगादेव गाउँपालिकाबाट तुल्सीपुर जाँदै गरेको रा १ ज ५७४२ नम्बरको जिप कपुरकोट गाउँपालिका ३ स्थित भित्री सडक खण्डमा शुक्रबार दिउँसो साढे ३ बजेतिर दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

आठ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन

आठ महिनापछि ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन

जनकबहादुर शाही

चिसो बढेपछि गत कात्तिकमा बेंसी झरेको ईलाका प्रहरी कार्यालय लिमि पुनः संचालन भएको छ । चिसो बढेपछि चिनियाँ सीमावर्ती क्षेत्र लिमीमा स्थापना गरिएको ईलाका प्रहरी कार्यालय लिमि गत कात्तिकमा सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको थियो ।

शारदा नदीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु 

शारदा नदीमा पौडी खेल्दा डुबेर बालकको मृत्यु 

विप्लव महर्जन

घर नजिकैको शारदा नदीमा माछा मार्न गएका एक बालकको सल्यानमा डुबेर मृत्यु भएको छ ।

समृद्धिको यात्रामा तातोपानी 

समृद्धिको यात्रामा तातोपानी 

डीबी बुढा

जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नागरिकलाई घरदैलोको सरकारको अनुभूति दिलाउन सक्षम भएको निष्कर्ष निकालेको छ । बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो । 

१२ वर्षमै जहाजमा स्याउ पठाउने दिलबहादुर

१२ वर्षमै जहाजमा स्याउ पठाउने दिलबहादुर

डीबी बुढा

१२ वर्षको बालकले जहाजमा स्याउ चार्टर गरेर नेपालगंञ्जको सहरमा बेच्न लिएको सुन्दा अचम्म लाग्न सक्छ । तर जुम्ला चन्दननाथ नगरपालिका-४ का दिलबहादुर रोकायाले २०४६ सालमा १२ वर्षको उमेरमै १५ क्विन्टल स्याउ जहाजमा चार्टर गरेर नेपालगञ्ज लगेका थिए । विमानस्थलमा उनले स्याउ चार्टर गरेर लैजाँदा यात्रुदेखि हेर्नेहरु समेत चकित बने । 

रोल्पामा महिला वडा सदस्यको मृत्यु

रोल्पामा महिला वडा सदस्यको मृत्यु

काशीराम डाँगी

दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिका–४ की एक महिला वडा सदस्यको मृत्यु भएको छ । लामो समयदेखि पाठेघरको क्यान्सरको उपचार गराउँदै आएकी ३५ वर्षीया सुपारी विश्वकर्माको बिहीबार मृत्यु भएको गाउँपालिका अध्यक्ष जनक पुनले बताए ।

कर्णाली बाट थप
बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट : बझाङका २ जनाको मृत्यु

वसन्तप्रताप सिंह

भारतको बेंग्लुरुमा खाना पकाउने ग्यास विस्फोट हुँदा बझाङका एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा परी तीन जना घाइते भएका छन् । बेंग्लुरुको एलहंकामा भएको उक्त दुर्घटनामा बझाङको जयपृथ्वी नगरपालिकाका दुई जनाको मृत्यु भएको हो । 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

बझाङमा हिउँमा चिप्लेर यार्सा संकलन गर्न गएका युवककाे मृत्यु 

वसन्तप्रताप सिंह

यार्सा संकलनका क्रममा हिउँमा चिप्लेर एक युवकको मृत्यु भएको छ । सुर्मा गाउँपालिका-५ सैनगाउँ गाउँका करिब ३२ वर्षीय दिपेन्द्र बोहराको बिहीबार बिहान करिब ७ बजे  मृत्यु भएकाे हाे ।

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

गर्मी बढेपछि भीमदत्तका विद्यालयमा ६ दिन बिदा

भवानी भट्ट

दिन प्रतिदिन गर्मी बढेपछि यहाँको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । नगरपालिकाले शुक्रबारदेखि बुधबारसम्म ६ दिन बिदा दिने निर्णय गरेको हो । 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

कैलालीका शिक्षण संस्थामा गर्मी बिदा 

अर्जुन शाह

गर्मी बढेपछि धनगढी उपमहानगरपालिकालगायत कैलालीका विभिन्न स्थानीय तहले शिक्षण संस्थाहरुमा एक साता बिदा दिएका छन् । 

डोटीमा आगलागीबाट २ पसल जले 

डोटीमा आगलागीबाट २ पसल जले 

मोहन शाही

डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.१ साझघाटस्थित २ वटा  पसलमा  आगलागी भएको छ । बिहीबार राति ११:१५ बजेदेखि विद्युत् सर्ट भएर आगलागी भएको वडाध्यक्ष बलबहादुर खड्काले बताए । 

जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

जीप दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

मनोज बडू

बैतडीको दशरथचन्द नगरपालिका–१० स्थित भगोडेनोलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा उक्त जीपमा सवार अन्य ८ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

सुदूरपश्चिम बाट थप

उर्गेन र बिनामनी सर्वोत्कृष्ट खेलाडी

एडुक्रोप र टिम दिव्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । शुक्रबार एडुक्रोप ब्वाइज र दिव्य गर्ल्समा च्याम्पियन भए ।

ओलम्पिकको तयारीलाई प्रिन्स श्रीलंका जाँदै

नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिकको तयारीका लागि आइतबार श्रीलंकाको कोलम्बो जाने भएका छन् ।

नेसनल चेस च्याम्पियनसिप राजधानीमा शनिबारदेखि

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप भोलि शनिबारदेखि हुने भएको छ ।यही जेठ २४ गतेसम्म लाजिम्पाटस्थित होटल ले हिमालयमा चल्ने च्याम्पियनसिपमा खुलातर्फ २४ औं  संस्करण र महिलातर्फ नवौंमा प्रतिस्पर्धा हुनेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको दुवै विधामा १२–१२ खेलाडी प्रतिस्पर्धी हुनेछन् ।

भारतीय मिश्राले जिते नेपाल एमेच्योर ओपन

भारतका शात मिश्रा शुक्रबार नेपालका सद्भाव आचार्यलाई ४ स्ट्रोकले हराएर १० औं नेपाल एमेच्योर ओपन गल्फको उपाधि जित्न सफल भएका छन् ।

सप्तरी प्रिमियर लिग : छिन्नमस्ता लायन्सको विजयी सुरुवात

छिन्नमस्ता लायन्सले कन्चनरुप राइनोजलाई २२ रनले पराजित गर्दै  छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको पहिलो खेलमा जित निकालेको छ ।  

भारतमा गर्मीका कारण ३१ को मृत्यु

भारतमा अध्यधिक गर्मीले ३१ जनाको मृत्यु भएको छ । पूर्वी राज्य उडिसामा संदिग्ध गर्मीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको अल इन्डिया रेडियो (एआइआर) ले शुक्रबार जनाएको छ । चिकित्सकहरूले बिहीबार रेकर्ड गरिएका मृत्युहरू चलिरहेको गर्मीको लहरसँग सम्बन्धित हुन सक्ने बताएका छन् ।

अन्तिम लडाइँमा सुनक

केही महिनायता बेलायतमा आगामी चुनावको मितिबारे विभिन्न अनुमानहरू चलिरहेका थिए । राजनीतिक वृत्तमा आगामी वर्षको जनवरीमा निर्वाचन हुने अड्कलबाजी थियो । कानुनतः बेलायतको संसद्को पाँचवर्षे कार्यकाल १७ डिसेम्बर २०२४ सम्म भएकाले पनि तत्काल चुनाव नहुने आकलन अधिकांशको थियो ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन् । विभिन्न व्यावसायिक दस्तावेजहरूमा किर्ते गरेको ३४ वटा कसुरमा ट्रम्पलाई म्यानहटन फौजदारी अदालतले बिहीबार ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व वा बहालवाला अमेरिकी राष्ट्रपति अदालतबाट दोषी ठहर भएको यो पहिलो घटना हो ।

दिल्लीको तापक्रम ५२.३ डिग्री सेल्सियस, अहिलेसम्मकै उच्च

दिल्लीमा अहिलेसम्मकै अत्यधिक गर्मी भएको छ । मौसम विभागका अनुसार बुधबार अपरान्ह राजधानी दिल्लीको अधिकतम तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको छ ।

भारत र बंगलादेशमा गरी चक्रवातका कारण मृत्यु हुनेको संख्या ६५ पुग्यो

बंगलादेशको र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी कम्तीमा ६५ जनाको मृत्यु भएको बुधबार दुबै देहका अधिकारीहरू र सञ्चारमाध्यमले जनाएका छन् । 

‘घर कता हो बैनीको ?’

गाउँमा धान रोप्ने चटारो चल्दै थियो, २०६४ सालको असारमा । तर रोल्पा ह्वामा (अहिले परिवार लिवाङमा बस्छन्) की शान्तिश्री परियारको मनमा भने कहिले काठमाडौं पुगिएला भन्ने हुटहुटी थियो । आमा दिलसरालाई गायिका बन्न काठमाडौं जान्छु भनेकी थिइन् शान्तिले । तर आमाले ‘छोरी मान्छे । उमेर सानै छ । विरानो सहरमा किन जाने ?’ भन्दै अनुमति दिइनन् । अघिपछि घरपरिवारले भनेको मान्ने शान्तिले यो कुरामा भने अटेर गरिन् । 

Your browser is too old or not supported by eKantipur.
Please upgrade your browser to improve your experience.