नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भोग्नु परेको छ : प्रधानमन्त्री

पृथ्वीको दिगो भविष्य रक्षाका लागि विश्वका नीति निर्माताहरूबीच वार्ता आवश्यक

विधान अधिवेशन अत्यन्त सभ्य रुपमा सम्पन्न भयो

प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ : अध्यक्ष प्रचण्ड

माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित

'समूहगत छलफलबाट सुझावका आधारमा तयार गरिएको परिमार्जित विधान पारित गरिएको हो'

प्रचण्डजी, शान्ति र समृद्भिको कार्यभार बाँकी नै छ। देश तपाईलाई जिम्मा लगाएर जाँदैछु, राम्रोसँग सम्हाल्नुहोला।

गिरिजाप्रसाद कोइराला - पूर्वप्रधानमन्त्री

'शान्ति र क्रान्ति दुवैको नायक इतिहासमा कमै जन्मन्छन्। प्रचण्ड पनि त्यसमध्येका एक नेता हुनुहुन्छ। उहाँ देशकै नेता हो।'

रामचन्द्र पौडेल - राष्ट्रपति

'नेपालको राजनीतिमा प्रचण्डको ठूलो योगदान छ। उहाँको बलले नै हामीहरू संविधानसभामा गएका हौं। पुष्पकमलजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर संविधानसभाबाट संविधान बनेको छ।’

शेरबहादुर देउवा - पूर्वप्रधानमन्त्री तथा सभापति, नेपाली कांग्रेस