२०२२ हारडिंग पी टी ए  सञ्चार सर्वेक्षण
नमस्ते!
हामीलाई तपाईंको आवश्यकताहरूको बारेमा जानकारी र प्रतिक्रिया प्रदान गर्न समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
यो सर्वेक्षण र यसको परिणाम गुमनाम रहनेछ।

हामीले यो सर्वेक्षण पूरा गर्न लगभग ५ मिनेट लाग्ने अनुमान गरेकाछौ   पहिले, हामी तपाईका सामान्य अनुभवहरूको बारेमा थोरै जान्न चाहन्छौं। त्यसपछि हामी तपाइँलाई हाम्रो वेबसाइट प्रयोग गर्दाको सफलता र चुनौतीहरु सोध्नेछौंअन्तमा, हामी तपाईंलाई आफ्नो बारेमा केही प्रश्नहरू सोध्नेछौं।

तपाईंको समय र विचारशीलताको लागि अग्रिम धन्यवाद।
Sign in to Google to save your progress. Learn more
सञ्चारको लागि तपाइँले रुचौनुहुने भाषा के हो?
तपाइँ कसरी हार्डिङ पी टी ए बाट संचार प्राप्त गर्न रुचाउनु हुन्छ?
तपाइँ नियमित रूपमा कुन सोशल मिडिया प्लेटफर्महरू प्रयोग गर्नुहुन्छ?   (कृपया लागू हुने सबै चयन गर्नुहोस्)
के तपाइँलाई पी टी ए बाट सञ्चार प्राप्त गर्न कुनै कुराले गाह्रो बनाउँछ?
(भाषा अनुवाद, असक्षमता, इन्टरनेट, आदि)
हामीले हार्डिङ eNews लाई तपाइँका लागि अझ राम्रो बनाउन के परिवर्तन गर्न सक्छौं?
तपाइँ हार्डिङ पीटीएको वेबसाइटमा जानुको मुख्य कारण के हो? तपाइँको लागि यो राम्रो बनाउनको लागि हामीले वेबसाइट बारे के परिवर्तन गर्न सक्छौं?
तपाइँ आफ्नो जातीय उत्पत्ति वा जातिलाई कसरी वर्णन गर्नुहुन्छ?
(कृपया लागू हुने सबै चयन गर्नुहोस्)
कृपया ध्यान दिनुहोस्: हामी यो सोधिरहेका छौं ताकि हामी जान्न सकौ हाम्रो संचारमा हामीले के समावेश गरेका छौ र हामीले कसैको दृष्टिकोणहरु छुटाएका त छैनौ?
यदि तपाईंले जातीय उत्पत्ति वा जातिको लागि आत्म-वर्णन गर्न रुचाउनुभएको छ भने, कृपया तलको ठाउँमा कुनै पनि विवरणहरू प्रदान गर्नुहोस्।
तपाईं हामीसँग अरू केहि कुरा बाडन चाहनुहुन्छ ?
यदि तपाइँ तपाइँको कुनै प्रतिक्रियाको बारेमा हामीलाई सम्पर्क गर्न चाहनुहुन्छ भने, कृपया तपाइँको नाम र ईमेल तल समावेश गर्नु होला।
- वा- यो इमेलमा पठाउनु होला: enews@hardingpta.org
कृपया ध्यान दिनुहोस्: यदि तपाईंले यो प्रश्न पूरा गर्नुभयो भने, तपाईंको सर्वेक्षण परिणामहरू पीटीए बोर्डमा अज्ञात हुनेछैन, तर कुनै पनि सार्वजनिक रिपोर्टिङबाट बाहिर रहनेछ।
Submit
Clear form
Never submit passwords through Google Forms.
This form was created inside of Harding Elementary School. Report Abuse