नयाँ! अनुवाद गर्न ट्याप गर्नुहोस्
अब Google अनुवादकले जुनसुकै अनुप्रयोगमा काम गर्छ
विश्वसँग कुरा गर्नुहोस्।
भाषा अवरोधहरूलाई छिचोल्दै व्यक्तिहरू, ठाउँहरू र संस्कृतिसँग जडान गर्नुहोस्।
बोल्नुहोस्, स्न्याप लिनुहोस्, लेख्नुहोस् वा टाइप गर्नुहोस्।
तपाईँको रोजाइ
-
एक फरक भाषा बोल्ने कोहीसँग कुरा गर्नुहोस्।
-
संकेत, मेनुहरू, आदिको लागि, केवल तपाईँको क्यामेरा देखाउनुहोस् र एक तत्काल अनुवाद प्राप्त गर्नुहोस्। तपाईंलाई एक इन्टरनेट जडान आवश्यक पनि पर्दैन।
-
तपाईँको किबोर्डले समर्थन नगरेका वर्णहरू र शब्दहरू सजिलैसँग हस्तलेखन गर्नुहोस्।
-
तपाईंले अनुवाद गर्न चाहनुभएका शब्दहरू टाइप गर्नुहोस्।
